अमेरिकाले नेपाललाई केही थान डाेज खाेप अनुदानमा दिने
मेरोन्यूज
२०७८ जेठ २० गते २२:१५

काठमाडाैं । अमेरिकाले नेपाललाई काेराेनाविरूद्धकाे खाेप सहयाेग गर्ने भएकाे छ । काेराेना भाइरसविरूद्ध लड्न अमेरिकाले नेपाललाई खाेप दिन लागेकाे राष्ट्रपति विद्यादेवी भण्डारीका संचार सल्लाहकार टीका ढकालले साे जानकारी दिएका हुन् ।
खाेपकाे परिणाम भने खुलाइएकाे छैन । काेराेनाविरूद्धकाे लडाईंमा अमेरिकाले नेपाललाई सहयाेग गर्दै आएकाे छ ।
सम्बन्धित
















रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया