६,५७० जना कोरोना निको हुदाँ ५,१५३ जना संक्रमित थपिए
मेरोन्यूज
२०७८ जेठ २५ गते १६:४७

काठमाडौं । कोरोना संक्रमणबाट थप ५ हजार १५३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५ पीसीआर परीक्षण गर्दा ३ हजार ८७० जना र ५ हजार ६११ जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार २८३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या ८ हजार ९८ जना पुगेको छ ।
सोही अवधिमाा ६ हजार ५७० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेको संख्या छ लाख ४ हजार ५३० जना पुगेका छन् । नेपालमा हालसम्म अहिलेसम्म नेपालमा ६ लाख ११ हजार ३०८ जनालाई संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित
















गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया