वाग्मती सरकारले नदीजन्य पदार्थको दोहन रोक्न अनुगमन गर्ने (यस्ताे छ, नीति तथा कार्यक्रम )

काठमाडौं । वाग्मती प्रदेश सरकारले नदीजन्य पदार्थको अत्यधिक दोहन रोक्न ढुङ्गा गिट्टी,बालुवा लगायत नदीजन्य पदार्थको दिगो संकलन उपयोग र प्रभावकारी अनुगमनको व्यवस्था मिलाइने जनाएको छ ।
बिहीबार प्रदेशसभामा वाग्मती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नदी तथा जलासयहरुमा जलचरको संरक्षण र विकाससम्बन्धी कार्यक्रम ल्याउने जानकारी दिए ।
उनले चुरे लगायतका संवेदनशील जलाधार क्षेत्रको स्वच्छ जलाधार ,सफा पानी सोचका साथ नदी प्रणालीमा आधारित एकीकृत जलाधार व्यवस्थापना कार्यक्रमलाई थप प्रभावकारी बनाई समुदायको जिविकोपार्जनमा टेवा पुर्याउने बताएका हुन् ।
यसैगरी, उपत्यका लगायतका प्रदेशका मुख्य सहरी क्षेत्रमा वायु प्रदुषण नियन्त्रण तथा न्युनिकरणका लागि केन्द्रिय सरकार, स्थायिन तह र निजी क्षेत्रसँग सहकार्य गरिने प्रदेश सरकारले निति तथा कार्यक्रममा समेटिएको छ ।













भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया