कोरोनाबाट जसपाका युवा नेता राईको निधन
मेरोन्यूज
२०७८ जेठ ३१ गते १३:३४
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण जनता समाजवादी पार्टी (जसपा)का युवा नेता मोहनप्रसाद राईको निधन भएको छ ।
खोटाङको बराहपोखरी गाउँपालिका ३ साउनेचौंरका उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्र टेकुमा निधन भएको हो ।
कोरोना संक्रमणमुक्त भएपछि देखिएको पोष्ट कोरोना इन्फेक्सनका कारण राईको निधन भएको जसपाले जनाएको छ । उनी पेशाले आइटी इञ्जिनियर थिए ।
उनका श्रीमती र एक सन्तान छन् । उनको निधनमा पार्टीले दुःख व्यक्त गरेको छ ।
सम्बन्धित















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया