पूर्व प्रधानमन्त्री खनालको उपचारमा थप समय लाग्ने
मेरोन्यूज
२०७८ असार ६ गते १५:१५

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । उनका स्वकीय सचिव कृष्ण भट्टराईले ‘फेस टू फेस’ कुरा गरेको जानकारी गराउँदै खनालको स्वास्थ्यमा सुधार आएको बताएका हुन् ।
‘उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ। ज्वरो आउने, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ,’ उनले भने, ‘थप स्वास्थ्य उपचारको क्रममा केही समय लाग्ने भएको छ ।’
अक्सिजनको सहायतामा रहेका नेता खनालको स्वास्थ्यमा सुधार आएसँगै अक्सिजन सर्पोट हटाएको छ ।
काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारारत खनाललाई थप उपचारका लागि भारतको एपोल अस्पताल लगिएको थियो ।
सम्बन्धित
















पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया