थप २,४४२ जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ असार ६ गते १६:३९

काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ५६ जना कोरोनाबाट निको भएका छन् । यस्तै २४ घण्टामा कोरोनाबाट ५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ७७ जनामा पिसिआर परीक्षण गरिएकोमा १ हजार ४ सय २१ पोजेटिभ देखिएको हो । यस्तै, ४ हजार २ सय ४९ को एन्टिजेन परीक्षण गरिएकोमा १ हजार २१ मा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित














भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
रुकुममा सनासो प्रहार गरी श्रीमतीको हत्या
कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने
हाफ म्याराथनको उपाधि गुरुङलाई
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
प्रतिक्रिया