कांग्रेसले दियो,सुनील थापा समूहका ५५ जनालाई महासमिति सदस्य (यस्तो छ नामावली)
मेरोन्यूज
२०७८ असार ८ गते १४:०१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) परित्याग गरी नेपाली कांग्रेसमा आएका सुनील थापा समूहका ५५ जनालाई कांग्रेसले महासमिति सदस्य दिएको छ । सहमहामन्त्री थापासहित १० जना कांग्रेस केन्द्रीय कमिटीमा समेत छन् । कांग्रेस मा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।
कांग्रेस पार्टी सचिव कृष्णप्रसाद पौडेलले समायोजनका नाममा थापा समूहका ४५ जनाले भने १४ औं महाधिवेशनको प्रतिनिधि हुने भएकाले वडाबाट चुनाव जितेर आउनुपर्ने बताए ।
महासमिति सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुने भए पनि निर्वाचित भएर आउनुपर्ने प्रावधान छ । थापा समूहले १ सय ५० जना महासमिति सदस्य माग गरेपनि असार ८ गते ५५ जनालाई समेटिएको थियो ।



सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया