टेलिकमको सेवा केही समय बन्द
मेरोन्यूज
२०७८ असार ९ गते १२:४६

काठमाडौं । आज बुधबार बिहानैदेखि अवरुद्ध नेपाल टेलिकमको मोबाइल सेवा सवा २ घण्टापछि खुलेको छ । टेलिकमका सूचना अधिकारी सञ्जित लोहियाले एक सूचना जारी गरी कोर सिस्टममा समस्या आउँदा मोबाइल सेवामा बिहान केही समय समस्या भएको जानकारी दिए ।
उनले कोर सिस्टमा केही समस्या आएपछि देशभरका धेरै ठाउँमा यो समस्या देखियो, तर देशभर ठप्प नभएर केही स्थानमा सञ्चालन भएको सूचनामा उल्लेख गरेका छन् ।
सूचना अनुसार बिहान ६ बदेखि सवा ८ बजेसम्म मोबमाइल सेवा अवरुद्ध भएको थियो ।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया