सन्तोषीको हत्या अभियोग लागेका युवक पक्राउ
मेरोन्यूज
२०७८ असार १० गते ११:२१

काठमाडौं । पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध अनुसन्धान टोलीले काठमाडौंको असनबाट अन्दाजी २१ वर्षीय सुरेश तिम्सिनालाई पक्राउ गरेको हो । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ ।
सोही विषयमा प्रहरीले साढेँ ११ बजे पत्रकारसम्मेलन गर्ने जनाइएको छ । मंगलबार प्रहरीले काठमाडौं कालोपुल बस्दै आएकी सन्तोषी सुब्बाको दक्षिणकाली मन्दिर नजिकै रहेको पार्किङ सँगैको शौचालयमा शव फेला परेको थियो ।
सम्बन्धित














जनकपुर पुगे बालेन
पाकिस्तानको कराचीस्थित मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, १३ घाइते
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
प्रतिक्रिया