सुनको मूल्य घट्यो, चाँदीको स्थिर
मेरोन्यूज
२०७८ असार १० गते १२:२८

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बिहिबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार २ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।
सम्बन्धित









अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रतिक्रिया