रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप
प्रभु साह प्रमुख अतिथि बनेर गएको कार्यक्रममै झडप, प्रहरीद्दारा अश्रुग्यास प्रहार
मेरोन्यूज
२०७८ असार १० गते १३:४२

रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । माओवादी छोडेर एमाले प्रवेश गरेका प्रभु साहको श्रीमति नगरपालिका प्रमुख रहेको उक्त नगरपालिकाको नगरसभामा साहको पार्टी एकातिर र अन्य अर्काेतिर हुने गरी झडप भएको हो ।
झडप पछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । नगरपालिकाको नगरसभामा एमाले नेता साह प्रमुख अतिथि बनेर पुगेका थिए ।
उनकी श्रीमती रिनाकुमारी साह मेयर रहेको नगरपालिकामा मेयर छिन् ।
उनी माओवादी केन्द्रबाट गत स्थानिय तहको चुनावमा निर्वाचित भएकी थिइन् । तर माओवादी केन्द्रले उनको पदमुक्त गर्न भन्दै निर्वाचन आयोगमा पत्र वुझाएको छ । आयोगले त्यसउपर कारवाही गरी पदमुक्त गरिसकेको छैन ।
सम्बन्धित














जनकपुर पुगे बालेन
पाकिस्तानको कराचीस्थित मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, १३ घाइते
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
प्रतिक्रिया