भेरोसिलको दोस्रो मात्रा,असार २२ गतेबाट
मेरोन्यूज
२०७८ असार ११ गते १३:२४

काठमाडौैं । पहिलो मात्रा भेरोसेल खोप लगाएकाहरुलाई दोस्रो मात्रा असार २२ गते दोस्रो मात्रा दिने भएको छ । गत जेठ २५ गतेदेखि सञ्चालन भएको कोराना भाइरस विरुद्धको भेरोसेल खोप अभियानमा पहिलो मात्रा ६० देखि ६४ वर्ष उमेर समुहकालाई दिएको थियो ।
सोही समुहलाई दोस्रो मात्रा असार २२ गतेबाट दोस्रो मात्रा खोप दिइने रिवार कल्याण महाशाखा खोप शाखा प्रमुख डा। झलकशर्मा गौतमले जानकारी दिए ।
उक्त अभियानमा ३ लाख ७० हजार जनाले पहिलो मात्रा लगाएका थिए । भेरोसिलको पहिलो मात्रा लगाएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिनपर्ने भएकाले असार २२ गतेबाट दोस्रो मात्राको मिति तय भएको खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने उनले जानकारी दिए ।
सम्बन्धित
















पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया