भ्यालीभित्रै विप्लवको ‘कम्युन घर’

ललितपुर । ललितपुर सातदोबाटोबाट रिङरोड छोडेर ३ किलोमिटर हिडेपछि पुगिन्छ, हात्तिवनस्थित लिटिल एञ्जल्स स्कुल । ठिक त्यसैको ‘अपोजिट’ काठमाडौँ युर्निभसिटी कलेजको कार्यालय हुँदै २ किलो मिटरअगाडि एउटा खोला भेटिन्छ । पवित्र हाउजिङ हुँदै अघि जाने बाटो हो, त्यो । खोलै-खोला केही अघि बढेपछि त्यहाँ भेटिन्छ, केही समथर भूभाग भएको खुल्ला मैदान । त्यस ठाउँलाई पनि … Continue reading भ्यालीभित्रै विप्लवको ‘कम्युन घर’