थप २,८९२ जनामा कोरोना पुष्टि, ४१ जनाको मृत्यु
मेरोन्यूज
२०७८ असार १६ गते १६:३२

काठमाडौं । पछिल्लो २४ घण्टामा थप जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले पछिल्लो २४ घण्टामा ११ हजार ५६८ जनाको कोरोना परीक्षण गर्दा २ हजार ८९२ जनामा कोरोना पुष्छि भएको जानकारी दिए ।
३ हजार ५९७ जना निको भएका उनले जानकारी दिए । पछिल्लो २४ घण्टामै ४१ जनाको मृत्यु भएको उनले बताए । काठमाडौं उपत्यकामा ५७२ जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । सबैभन्दा बढी २० देखि ६० वर्ष उमेर समुहका सबैभन्दा बढी संक्रमण देखिएको छ ।
सम्बन्धित
















नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
रुवान्डामाथि नेपालको जित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
प्रतिक्रिया