जिमन्याष्टिकको पूर्वाधार निर्माणका लागि सम्झौता
मेरोन्यूज
२०७८ असार १७ गते २०:१८

काठमाडाैं । जिमन्याष्टिक खेलको कभर्डहललगायत पूर्वाधार निर्माण गर्न भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले जग्गा उपलब्ध गराएको छ । सोसम्बन्धी सम्झौतापत्रमा आज नगरपालिका र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र नेपाल जिमन्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले हस्ताक्षर गरे ।
मध्यपुरथिमि– ९ स्थित लुखापाटीमा तीन रोपनी नौ आना जग्गामा सो पूर्वाधार निर्माण गरिनेछ । जग्गा नगरपालिकाले राखेपलाई ५० वर्षका लागि भाडामा उपलब्ध गराएको हो ।
सम्बन्धित













त्रिशूली किनारमा बालुवाले पुरिएको अवस्थामा भेटियो गणपति डिलक्स
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त
चुरोटभन्दा हानिकारक हुक्का
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया