अमेरिकाबाट नेपाली सेनालाई डुङ्गा सहयोग
मेरोन्यूज
२०७८ असार १७ गते २०:२५

काठमाडाैं । अमेरिकाले नेपाली सेनालाई सहयोगस्वरुप बाढी र डुबानजस्ता जलजन्य प्राकृतिक प्रकोपका समयमा उद्धारमा प्रयोग हुने चार थान डुङ्गा उपलब्ध गराएको छ ।
नेपाली सेना विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक रामनाथ ढुंगानालाई छाउनीस्थित जंगी असबाब खानामा मंगलबार अमेरिकी दूतावासका मुख्य सेनानी मिसेल पी ह्वाइटले उद्धारमा प्रयोग हुने बोटस हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ ।
सेनाले बाढी/डुबानलगायत जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहतमा डुङ्गा बहूपयोगी हुने बताएको छ ।
सम्बन्धित
















काठमाडौं ५ मा ईश्वर पोखरेलको मनोनयन दर्ता
बैतडीमा ३३ मतदानस्थल अति संवेदनशील
रुकुम पूर्व १ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता
बैतडीमा एमालेबाट दामोदर भण्डारीले गराए मनोनयन दर्ता
पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको भिडन्त निश्चित, गराए उम्मेदवारी मनोनयन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया