ओलीको गुनासो : माधवलाई फोन गरेर भेटौँ भनेँ, मान्नु भएन
मेरोन्यूज
२०७८ असार १८ गते १४:४६

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई भेटौँ भनेर आग्रह गरेको बताएका छन् । तर, नेपालले फोन उठाए पनि खासै कुरा हुन नसकेकाे उनले बताए ।
आज बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा ओलीले नेता नेपालले आफूसँग वार्ता गर्न नचाहेको बताएका थिए । ‘बिहीबार बेलुका नेपालसँग २०/२५ मिनेट फोनमा कुरा गरेर भेटौँ भने तर, मान्नु भएन,’ ओलीले भने ।
उनले थपे, ‘मैले भेटौँ भनेर हिजो बेलुकी माधवलाई फोन गरेँ, २०/२५ मिनेट कुरा गरेँ, भेटौँभन्दा माधवले मान्नु भएन । ‘ ओलीले नेपालले आफूसँग मलाई तपाईंको फोन उठाउने मन थिएन, तर साथीहरूको दबाबले मात्र उठाएको हुँ भनेको बताए ।
सम्बन्धित
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया