कैलालीमा निषेधाज्ञा एक सात थप
मेरोन्यूज
२०७८ असार २२ गते १४:५९

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा एक सात थप गरेको छ । प्रशासनले सूचना जारी गर्दै जारी निषेधाज्ञा आगामी साउन १ गते सम्म लम्बिएको जनाएको हो । यसअघि थप गरिएको निषेधाज्ञा असार २३ गते सकिँदै छ ।
प्रशासनको सूचना अनुसार बिभिन्न बैठक, तालिम, गोष्ठी, सेमिनारका लागि २५ जना मात्रै उपस्थित हुन पाउने छन् । होटेल, रेस्टुरेन्ट, फास्ट फुट, खाजा तथा चिया पसलहरु बिहान ५ बजे देखि राति ८ बजे सम्म सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।
प्रशासनबाट स्वीकृति लिएर जिल्ला भित्र र बाहिर प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पाउने छन् । कार जिप, भ्यान र ट्याक्सीमा चालकसहित बढिमा ४ जना र अटोमा चालकसहित ३ जना यात्रा गर्न पाउने व्यवस्था गरिएको छ ।
सम्बन्धित
















सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया