सर्वोच्च अदालतले माग्यो मन्त्री श्रेष्ठसँग लिखित जवाफ
मेरोन्यूज
२०७८ असार २३ गते १६:३४

काठमाडौँ । जातीय विभेदको आरोप लागेकी घरभेटीलाई रिहाई गराउन पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ माग गरेको छ । सर्वोच्च अदालतले मन्त्री श्रेष्ठसहित रिट निवेदक पक्षसँग पनि लिखित जवाफ माग गरेको हो ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको अन्तरिम आदेशका विषयमा भने छलफल गर्ने भएको छ । अदालतले दुवै पक्षलाई असार २८ गते छलफलमा बोलाएको हो ।
सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई रिहा गराउन मन्त्री श्रेष्ठले सरकारी गाडी प्रयोग गरी आफै पुगेका थिए । यसका विरुद्धमा प्रहरी र सरकारी वकिल कार्यालयमा उजुरी लिन नमानेपछि सुनारले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
सम्बन्धित















Nepal Reaffirms Strong Support for UNIFIL and Safety of Peacekeepers
पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आरनको भरमा लुहार दम्पतीको जीविका
सुदूरपश्चिममा ४१ हजार मत बदर
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया