सशस्त्र प्रहरीमा एसपी बढुवाको लागि ५ दिन भित्र आवेदन दिन आह्वान (सुचनासहित)
मेरोन्यूज
२०७८ असार २४ गते ११:३६

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सशस्त्र प्रहरी उपरीक्षक एसपीहरुको बढुवाका लागि सुचना जारी गरेको छ ।
बुधबार सशस्त्र प्रहरी बलका प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) राजु अर्यालले साधारण उपसमूह र लेखा उपसमूहको रिक्त एसपीहरुको पदमा बढुवाका लागि सूचना प्रकाशित गर्दै बढुवाको प्रकृया सुरु गरिएको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि पाँच दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन सुचनामार्फत भनिएको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता समेत रहेका डीआईजी अर्याल बढुवा समितिका सदस्य सचिव हुन् ।
लेखा उपसमूहका लागि :

साधारण उपसमूहका लागि :

सम्बन्धित
















बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया