नबिल बैंकसँग गाभियो यूनाईटेड फाइनान्स

काठमाडौँ । नबिल बैंक र युनाइटेड फाइनान्स गाभिएका छन् । नबिल बैंक र युनाइटेड फाइनान्स गाभिएर आईतबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।
आइतबार आयोजित कार्यक्रममा नबिल बैंकका अध्यक्ष बसन्तकुमार चौधरी र युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले एकीकृत कारोबार सुरु गरेको जानकारी गराएका हुन् ।
नबिल बैंकका अध्यक्ष चौधरले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए ।
युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पूँजी १३ अर्व ८४ करोड पुग्नेछ भने कुल पुजीकोष ३२ अर्ब ६८ करोड रुपैयाँ हुनेछ ।
साथै, नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई १ सय ३५ हुनेछ भने एटीएम संख्या भने १ सय ८३ हुनेछ । निक्षेपको आकार २ अर्ब १६ करोड रुपैयाँ हुनेछ भने कर्जाको आकार २ अर्ब १ करोड रुपैयाँ हुनेछ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिक्रिया