सर्वोच्चको फैसलासँगै कांग्रेस सभापति देउवा प्रधानमन्त्री

काठमाडौँ । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको हो ।Advertisement प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन । यससँगै विपक्षी गठबन्ध पक्षले सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट दायर गरेका थिए । ‘एकमतले निर्णय भएको छ, … Continue reading सर्वोच्चको फैसलासँगै कांग्रेस सभापति देउवा प्रधानमन्त्री