थप २,३७० जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु
मेरोन्यूज
२०७८ असार २८ गते १७:०५

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ३७० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५८४ को परीक्षण गर्दा २ हजार ३७० जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा १ हजर १३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोह्ी अवधिमा १८ जनाको ज्यान गएको छ ।
सम्बन्धित
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया