सर्वाेच्चकाे फैसला अन्यन्त घातक छ- कमल थापा
मेरोन्यूज
२०७८ असार २८ गते २१:५७

काठमाडाैं । राप्रपाका अध्यक्ष कमल थापाले सर्वाेच्च अदालतकाे आजकाे फैसला अन्यन्त घातक रहेकाे बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेशले संसदमाथि दलकाे नियन्त्रण नरहने र यसले भविष्यमा दलकाे अस्तित्वनै धरापमा पर्ने बताएका हुन् ।
आजको फैसलाले केपी ओलीको ज्यादतीबाट पीडितहरूलाई तत्कालको निम्ति केही राहत मिलेको होला । प्रधानमन्त्री वा मन्त्री हुनेहरूलाई केही सुविधा वा लाभ पनि प्राप्त होला । तर, यो फैसलाले नेपालको राजनीतिमा दूरगामी नकरात्मक प्रभाव पारी रहने निश्चित छ – सर्वाेच्चकाे फैसलापछि सार्वजनिक गरेकाे धारणामा उनले भनेका छन् ।
सम्बन्धित
















भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
प्रतिक्रिया