विप्लव समुहका नेता सुदर्शनलाई रिहाई गर्न सर्वोच्चको आदेश
मेरोन्यूज
२०७८ असार ३१ गते १८:१५

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाका स्थायी समिती सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली (सुदर्शन)लाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीशद्वय प्रकाशकुमार ढुङगाना र डा. मनोजकुमार शर्माको इजलासले ‘सुदर्शन’ लाई उच्च अदालत पाटनको आदेश उल्टाउँदै थुनामुक्त गर्न आदेश दिएको हो ।
सम्बन्धित
















दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना
आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया