ओलीका कार्यकर्ताले जलाए अफ्ताव आलम र विजय गच्छदारकाे पुत्ला
मेरोन्यूज
२०७८ असार ३१ गते २०:०२

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ताले आज नेपाली कांग्रेसका नेता अफ्ताव आलम र विजयकुमार गच्छदारकाे पुत्ला जलाएका छन् ।

ओली सत्ताबाट बाहिरिएपछि आक्रामक बनेका उनीहरूले आज बानेश्वर चाेकमा आलम र गच्छदारकाे पुत्ला दहन गरका हुन् । आलम राैटहत बम काण्डमा जेलमा छन् भने ललितानिवास जग्गा काण्डमा फरार रहेका गच्छदार हिजाे मात्रै धराैटी बुझाएर रिहा भएका थिए ।






सम्बन्धित
















कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते
गर्मीमा खानै हुन्न यी खानेकुरा
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया