ओलीले बोलाएको बैकठमा नेपाल पक्षका नेताहरू पुगे
मेरोन्यूज
२०७८ साउन १ गते १२:५७

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकमा नेता माधव नेपाल समूहका नेताहरू पुगेका छन् । तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा नेपाल पक्षका नेताहरू पुगेका हुन् ।
बैठक हुँदै गर्दा नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरू भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे पुगेका हुन् ।
बैठक स्थगित गरी सहमति खोज्न आग्रह गर्न आफूहरू आएको सहभागी एक नेपला पक्षका नेताले बताए । उनीहरूले बैठक बस्नुअघि स्थगित गर्न आग्रह गर्दै आएको थियो ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
प्रतिक्रिया