कोइराला परिवारबाट साझा उम्मेदवारको खोजी, लञ्च मिटिङ सुरु
मेरोन्यूज
२०७८ साउन २ गते १२:०९

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा पार्टीको संस्थापक कोइराला परिवारबाट साझा उम्मेदवार तय गर्ने प्रयास सुरु भएको छ । सभापतिमा दाबी गर्दै आएका महामन्त्री शशांक कोइरालासहित शेखर कोइराला र सुजाता कोइराला लञ्च मिटिङमा जुटेका हुन् ।
शशांकको निवास महाराजगञ्जमा कोइराला परिवारबीच छलफल सुरु भएको हो । विपी पुत्र शशांक, गिरिजापुत्री सुजाता र नोना पुत्र शेखर तीनै जनाले सभापतिमा दाबी गर्दै आएका छन् ।
कोइराला परिवारबाट साझा उम्मेदवार बनाउने प्रयत्न जारी हुँदै गर्दा सुजाता भने उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने कांग्रेसभित्र चर्चा चल्न थालेको छ ।
सम्बन्धित
















दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया