माधव नेपाल र प्रचण्डबीच भेट वार्ता, आगामी रणनीतिबारे छलफल
मेरोन्यूज
२०७८ साउन २ गते १४:५५

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव नेपालबीच भेट वार्ता भएको छ । शनिबार दिउँसो प्रचण्ड नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् ।
स्रोतका अनुसार दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहको छ ।
भोलि बस्ने प्रतिनिधिसभा बैठकका लागि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारबारे छलफल भइरहेको छ ।
नेपाललाई भेट्न केही दिनअघि प्रधानमन्त्री देउवा नेपाल निवास पुगेका थिए । छलफलमा नेपालले संसद बचाउन भए पनि सरकारलाई विश्वासको मत दिने आग्रह गरेका थिए ।
सम्बन्धित
















दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया