कोरोनाबाट थप २१ जनाको मृत्यु, करिब १९ सय संक्रमित थपिए
मेरोन्यूज
२०७८ साउन २ गते १६:५१
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १८७५ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१६४ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै, देशभर कोरोनाबाट सोही अवधिमा २१ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ ।
थप भएको कोरोना संक्रमितसहित कूल ७ लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ । सोही अवधिमा संक्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् ।
सम्बन्धित
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया