आजदेखि कोरोनाबिरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाइँदै, यस्ता व्यक्तिले मात्र पाउँने

काठमाडौं । आजदेखि सञ्चालन हुने कोभिडविरुद्धको खोप ‘जोन्सन एन्ड जोन्सन’ का लागि काठमाडौं महानगरका २८ वटा अस्पतालमा खोप केन्द्र तोकिएको छ । (आज) साउन ४ गतेदेखि ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ वर्गको कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यस अघि छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई जोन्सन एन्ड जोन्सन खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप विहान १० बजेदेखि ४ बजेसम्म लगाउँने महानगरले जनाएको छ ।
जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले विगतका कमजोरी हुन नदिन महानगरले यसपटक करिब ७६ हजार डोज खोप माग गरेको बताए ।सरकारले खोपका लागि तोकेका समूहको संख्यालाई ०६८ को जनगणना र जनसंख्या वृद्धि दरका आधारमा विश्लेषण यो संख्यामा खोप मागेको उनले जानकारी दिए ।
यी हुन तोकिएका खोप केन्द्र














कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
छापियो १० लाख नमुना मतपत्र
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया