‘जापान पठाईदिन्छु’ भन्दै ठगी गर्ने तिन महिला सहित ४ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक मार्फत नक्कलि आईडी बनाई विभिन्न व्यक्तिहरुलाई जापन वोर्किङ भिसामा जापन पठाईदिन्छु भन्दै अवैध रुपमा रकम ठगी गर्ने ४ जना पक्राउ परेका छन् ।
महानगरयि अपराध महाशाखाले अवैध रुपमा विभिन्न पीडीतहरुसँग रकम असुली गरेको अभियोगमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १२ पदमपोखरी घर भई हाल काठमाडौंको नयाँबजार बस्दै आएका ३७ वर्षीया शुभद्रा परियार, इलामको सुर्योदय नगरपालिका ४ श्रीअन्तु घरभई काठमाडौंको नयाँबजार बस्ते ३३ वर्षीया पुजा राई, भक्तपुरको चाँगुनारायण नगरपालिका ७ खरिपाटी बासँवारी बस्दै आएका २१ वर्षीया दिपिका केसी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चे घर भई हाल काठमाडैंको कपन बस्दै आएका ३३ वर्षीय राजेन्द्र ढकाललाई पक्राउ गरेको हो । महानगरीय अपराध
सामजिक संजाल फेसवुकमा टानाकायोका को नामबाट फ्रेन्ड रिक्वयस्ट पठाई आफू जापानको ईमिग्रेसनमा काम गर्ने जापानको नागरिक हो भन्दै पिडितहरुसँग वोर्किङ भिसा को लागि रकम ३९ लाख ६८ हजार ९ सय ९६ नेपाली रुपैया डिपोजिट गर्न लगाई सम्पर्क विहिन भई ठगी गरेको अभियोगमा उनिहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाले उनिहरुलाई सोमबार पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौँ पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
















अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया