एन्फाका तीन पदाधिकारीले दिए राजीनामा
मेरोन्यूज
२०७८ साउन ५ गते १४:४३

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका होस्टेल ब्यवस्थापन समितीका ३ सदस्यले एकै पटक राजीनामा दिएका छन् ।
मंगलबार एन्फाका केन्द्रिय सदस्य दिनेश ब्यञ्जनकारको संयोजकत्वमा रहेको सो ३ सदस्सिय समितीले आफ्नो राजिनामा लगि महासचिव इन्द्रमान तुलाधरलाई बुझाएका हुन् ।
समितिका ब्यञ्जनकारसहित थ्रीस्टारका अध्यक्ष तथा एन्फाका सहमहासचिव अरुणमान जोशी, सहायक कोषाध्यक्ष राजेन्द्र न्योपाने छन । सो समितीलाई एन्फाले एकेडेमी, खेल मैदान ब्यवस्थापन, फ्लर्ड लाइट लगायतको निर्माणको जिम्मा दिएको थियो ।
राजिनामा पत्रमा काम गर्ने बाताबरण नभएको भन्दै राजिनामा दिएको उल्लेख गरिएको छ । तर मंसिर २५ गते एन्फाले दोस्रो पटक उनीहरुलाई जिम्मेवारी सुम्पिएको थियो ।

सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया