कांग्रेस महाधिवेशनको कार्यतालिका सार्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको तालिका पूर्वनिर्धारित कार्यतालिकामा केही हेरफेर हुने भएको छ । कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै पूर्वनिर्धारित कार्यतालिकामा केही हेरफेर गर्दै एक सातादेखि १० दिनसम्म महाधिवेशन सार्ने तयारी रहेको देउवा निकट एक नेताले जानकारी दिए ।
ति नेताका अनुसार महाधिवेशन भदौभित्रै हुने तर केही दिन सार्ने तयारी छ । “ प्रधानमन्त्री एवम् पार्टीका सभापति शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै कांग्रेस नेतृत्वको सरकार, कोरोना महामारी र पार्टीको महाधिवेशनतर्फ केन्द्रित भएको छ । तर पूर्वनिर्धारित कार्यतालिकामा केही हेरफेर हुनेछ,” ति नेताले मेराेन्युजसँग भने ।
सप्तरी,धनुषा र बारामा भने बढी विवाद देखिएको छ । भने कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले ७५ जिल्लाका क्रियाशील सदस्यतासम्बन्धी काम सकिएको जनाएको छ ।
















आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया