तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने तयारी
मेरोन्यूज
२०७८ साउन १२ गते १६:२२

काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने तयारी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्ति गरेका गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुख परिवर्तन गर्ने तयारी गरेको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले गण्डकीमा माओवादी, लुम्बिनीमा नेपाली कांग्रेस र प्रदेश २ जनता समाजवादी पार्टी जसपाबाट प्रदेश प्रमुख बनाउन लागेको बताइएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ । शेरचनलाई हटाएर यसअघि ओली नेतृत्वको सरकारले सीता कुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
सम्बन्धित
















होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया