त्रिभुन विमानस्थलबाट १ किलो ६५ ग्राम सुनसहित एक जना पक्राउ
मेरोन्यूज
२०७८ साउन १२ गते १६:४६

काठमाडौं । त्रिभुन विमानस्थलबाट १ किलो ६५ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।
दुबइबाट हिमालयन एयरको जहाजमा आएका पदम परियारको साथबाट १ किलो ६५ ग्राम सुनसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानका लागि उनलाई प्रहरी नियन्त्रणमा लिएको बताइएकाे छ ।
सम्बन्धित
















राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया