गण्डकी प्रदेश प्रमुख गुरूङलाई गृहमन्त्री खाँडद्वारा बधाई
मेरोन्यूज
२०७८ साउन १३ गते ११:५६

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले नवनियुक्त गण्डकी प्रदेश प्रमुख पृथ्वीसिंह गुरूङलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
नव नियुक्त प्रदेश प्रमुख गुरुङलाई गृहमन्त्री खाँडले पुल्चोकस्थित मन्त्री निवासम भेटगरी सफल कार्यकालको बधाई तथा शुभकामना दिएका हुन् ।
मंगलबार बसेको मन्त्रिपरिसद् बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीसिंह गुरूङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्तगर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
सम्बन्धित
















कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया