कांग्रेस पदाधिकारी बैठक जारी
मेरोन्यूज
२०७८ साउन १३ गते १३:२२

काठमाडौं । नेपाली कांग्रेसको पुर्व पदाधिकारी र पदाधिकारी बैठक सुरु भएको छ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा निवासमा बिहान ११ बजे बस्ने भनिएको बैठक १ बजे मात्र सुरु भएको छ । कांग्रेस महामन्त्री पुर्णबहादुर खड्काले मन्त्रीपरिषद गठन र कृयाशील बिवाद बिषय माथी छलफल जारी रहेको जानकारी दिए ।
सम्बन्धित
















विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया