प्रतिनिधि सभा बैठकमा गृहमन्त्री खाँणले सम्बोधन गर्ने
मेरोन्यूज
२०७८ साउन १९ गते १३:२६

काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ । मंगलबार संसद भवन नयाँ वानेश्वरमा बैठक सुरु भएको छ । आजको बैठबमा शुन्य र विषेश समय चल्ने संसद सचिवालयले जनाएको छ ।
बैठकको विशेष समयमा गृहमन्त्री बालकृष्ण खाँणले सम्बोधन गर्ने छन् । यस्तै शुन्य समयमा सांसदहरुले आफ्नो धारणा राख्ने जनाइएको छ ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया