सही शासक नहुँदा मध्य रातमा संसद विघटन भयो : खिमलाल देवकोटा

काठमाडौँ । नेकपा एमालेका नेता खिमलाल देवकोटाले सबै मन्त्री तथा सचिवलगायतका कार्यालयमा सिसिटिभी क्यामेरा राख्नु पर्ने बताएका छन् । गुप्त कोठामा बसेर गरिएको शासनले जनताको हित हुन नसकेको भन्दै उनले यस्तो माग राखेका हुन् ।
आइतबार बसेको राष्ट्रिय सभा बैठकमामा उनले सही शासक नहुँदा मध्य रातमा प्रतिनिधिसभा (संसद) विघटन जस्तो काम नहुने बताए ।
‘गुप्त कोठामा बसेर गरेको शासनले जनताको हित हुन सकेन्, यदि, यस्तो भएको भए मध्य रातमा प्रतिनिधिसभा विघटन हुने थिएन,’ उनले भने, ‘सबै कार्यालयमा सिसिटिभी क्यामेरा राखे बन्द कोठाको शासन सबैले देख्न पाउने र जतनाको हितअनुसार काम हुने थियो ।’
यस्तै, उनले सरकारले जनताको आवाज सुन्न नसकेको आरोप लगाए । पटकपटक बनेको सरकारका नेतृत्व वा प्रधानमन्त्रीलाई जनताले भेट्ने इच्छा राख्दै गर्दासमेत नपाएर मृत्यु वरण गर्नु परेको उनले बताए ।











राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया