संविधान अनुरुप भदौ २३ भन्दा पर लैजान मिल्दैन कांग्रेस महाधिवेशन

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन सार्न प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु सहमत भएका छन् । आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा महाधिवेशन सार्न प्रस्ताव लैजाने सहमति बुधबार बसेको पदाधिकारी बैठकमा भएको छ । तर नेपालको संविधान २०७२ अनुसार कांग्रेसको महधिवेशनको मिति … Continue reading संविधान अनुरुप भदौ २३ भन्दा पर लैजान मिल्दैन कांग्रेस महाधिवेशन