पौष ११ देखि १३ सम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने माओवादीको प्रस्ताव

काठमाडौं । माओवादी केन्द्रले आगामी पौष ११ देखि १३ गतेसम्म पार्टीको राष्टिय सम्मेलन गर्ने प्रस्ताव गरेको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटि बैठकमा अध्यक्ष प्रचण्डले त्यस्तो प्रस्ताव गरेका हुन् । प्रचण्डले आफनो राजनीतिक तथा सांगठिनक प्रस्ताव केन्द्रीय कमिटि बैठकमा पेश गदै पौषमा राष्टिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन् । ४ महिने कार्ययोजना प्रस्ततुु गदै अध्यक्ष … Continue reading पौष ११ देखि १३ सम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने माओवादीको प्रस्ताव