आइतबार, माघ १३, २०८१

संसदको चालु अधिवेशन अन्त्य

मेरोन्यूज २०७८ साउन ३२ गते १५:४६

Advertisement

काठमाडौं । सरकारले प्रतिनिधिसभाको चालू अधिवेशन आजै मध्य राति १२ बजेदेखि अन्त्य गरेको छ । सोमबार वसेको मन्त्रीपरिषद्को बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अन्त्य गरेकी हुन् ।

उनले संसद अन्त्यको पत्र सोमबार नै संसद सचिवालयमा पठाएकी थिइन् । प्रतिनिधीसभाको जारी बैठकमै सभामुख अग्नी सापकोटाले राष्ट्रपतिले संसद् अन्त्य गरेको पत्र पढेर सुनाएका थिए ।

सर्वोच्च अदातलले प्रतिनिधि सभा ब्यूँत्याएपछि गत साउने ३ गतेबाट अधिवेशन सुरू भएको थियो । अहिलेसम्म चाल अधिवेशनमा १० वटा बैठक बसेको थियो । बैठकमा सरकारले कुनै विजनेस नै नलगी अन्त्य गरेको हो ।

प्रतिक्रिया