विद्युत प्राधिकरणमा १०औं र ११औं तहका कर्मचारीको सरुवा
मेरोन्यूज
२०७८ भदौ ६ गते १०:२२
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्देशक र प्रबन्धकहरूको जिम्मेवारी हेरफेर सहित सरुवा गरेको छ ।
प्राधिकरणमा दोस्रो कार्यकाल शुरू गरेका कार्यकारी निर्देशक कुलमान घिसिङले १०औं र ११ औं तहका निर्देशक र प्रबन्धकहरूको जिम्मेवारी हेरफेर गरेका हुन्।
प्राधिरकणको शुक्रबारको निर्णय अनुसार १०/११ तहका प्रबन्धक/निर्देशकहरुको जिम्मेवारी हेरफेर गर्दा अधिकांशलाई थप जिम्मेवारी समेत तोकिएको छ। केहीलाई भने सरुवा मात्रै गरिएको छ।
प्राधिकरणको सूचना यस्तो छ
सम्बन्धित
प्रतिक्रिया