पूर्वमुख्यसचिव पौडेललाई पितृशोक
मेरोन्यूज
२०७८ भदौ ६ गते १६:०२
काठमाडौं । वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेललाई पितृशोक परेको छ ।
चीनका लागि पूर्वनेपाली राजदूतसमेत रहेका पौडेलका पिता ८९ वर्षीय अनन्तराम पौडेलको शनिबार बेलुकी ६ बजे गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका–४ थप्लुङमा निधन भएको वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।
स्व पौडेलको आज बिहान रुरु क्षेत्र गाउँपालिका–१ रिडीमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । उनका श्रीमती, तीन छोरा र छ छोरी छन् ।
सम्बन्धित
















भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया