गगन थापाले गरे महाधिवेशनमा उम्मेदवारीको घोषणा
मेरोन्यूज
२०७८ भदौ १४ गते १३:१२

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले १४ औँ महाधिवेशनका लागि आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् । उनले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
सोमबार काठमाडौँ महानगरपालिका ३० मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले महामन्त्रीमा उम्मेदवारी दिने बताएका हुन् । १३ औँ महाधिवेशनमा पनि उनी महामन्त्रीमा उम्मेदवार दिएका थिए ।
उक्त महाधिवेशनमा उनले ५८४ मत ल्याउँदै पराजीत भएका थिए । उक्त महाधिवेशनमा रामचन्द्र पौडेल पक्षका डा शशांक कोइराला निर्वाचित भएका थिए ।
सम्बन्धित

















बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुन्छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
मतपत्रसहितका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाइँदै
ज्योति विकास बैंकका ग्राहकलाई ‘रोयल क्लिनिङ’ सेवामा ५० प्रतिशतसम्म छुट
झापा ५ का रास्वपा क्षेत्रीय परिषद् सदस्य खनाल एमालेमा प्रवेश
लुम्बिनी प्रदेशमा ‘सुरक्षित मातृत्व अभियान’
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया