मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २-१ ले पराजित
मेरोन्यूज
२०७८ भदौ २० गते १९:२९

काठमाडौँ । नेपाल र भारतबीच भएको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल भारतसँग २-१ गोलले पराजित भएको छ । नेपालको घरेलु मैदान काठमाडौँस्थित दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग दुई गोलले पराजित भएको हो ।
पहिलो हापमा बराबरमा रोकिएको खेल दोस्रो हापमा भारतले गोल गर्दै अग्रता लिएको थियो । पुनः भारतले गोल गर्दै दुई गोलको अग्रता लिएको थियो । तर, नेपालले एक गोल फर्काएको थियो ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो । दुई देशको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
प्रतिक्रिया