शनिबार, वैशाख १९, २०८३

संक्रमितभन्दा निको हुने बढी, एक हजार ५८९ जना संक्रमणमुक्त

मेरोन्यूज २०७८ भदौ २९ गते १६:४६

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ५६२ जनामा कोरोना भाइरस (कोभि–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा एक हजार ५८९ जना कोरोनाबाट निको भई घर फर्किएका छन् ।

Advertisement
NiccNicc

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार १४ हजार ४४३ जनामा गरिएको कोरोना परीक्षणमा एक हजार ५६२ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर १९ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै देशर कूल मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।

प्रतिक्रिया