कोरोना महामारीबीच इन्द्र जात्रा सुरु (फोटोफिचर)
जुली गिरी
२०७८ असोज २ गते १०:१२

काठमाडौँ । आजदेखि काठमाडौँमा इन्द्रा जात्राको उत्सव सुरु भएको छ । गत वर्ष कोरोना भाइरस (कोभिड–१९) महामारीले मनाउन नपाएको इन्द्र जात्रा यस वर्ष कोरोनाका बीच मनाउन सुरु भएको हो ।
उत्सवका लागि काठमाडौँका विभिन्न ठाउँबाट नेवार समुदायका मानिस उपस्थित भएका थिए । हरेक वर्षको भाद्र शुक्ल द्वादशीका दिनदेखि यो जात्रा सुरु हुने गर्दछ ।

जात्राका लागि हनुमान ढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर पर्वको सुरुवात हुने गर्दछ । आज बिहान लिङ्गो ठड्याएर जात्राको सुरुवात गरिएको छ । जात्रा आठ दिनसम्म मनाउने प्रचलन रही आएको छ ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया