बुद्ध एयरको जहाज सुरक्षित अवतरण
मेरोन्यूज
२०७८ असोज ११ गते १०:५२

काठमाडौँ । ल्याण्डिङ गियरमा समस्या देखिएर विराटनगर विमानस्थलमा अवतरण हुन नसकेको बुद्ध एयरको जहाज सुरक्षित अवतरण भएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) मा जहाज सुरक्षित अवतरण भएको हो ।
ल्याण्डिङ गियर नखुलेपछि जहाज अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको थियो । केही समय काठमाडौँको आकाशमा घुमाएर जहाज रक्षित अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
जहाजमा चालक दलका सदस्यसहित ७७ जना रहेका थिए ।
सम्बन्धित

















विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल सुरु
आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
प्रतिनिधिसभा सदस्य निर्वाचनः काठमाडौँमै ८ हजार १९७ मत बदर
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
प्रतिक्रिया